काठमाडौं । राजधानीको सीतापाइलमा एक युवती माथि ए,सिड प्र’हार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया युवती माथि ए,सिड प्रहार भएको हो। दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनी माथि बिहीबार साँझ ए,सिड प्रहार भएको हो ।
उनलाई कसले ए,सिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए । उनको मुखमा ए,सिड परेको छ भने अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको भट्टले जानकारी दिए । उनले ए,सिड प्रहार गर्नेको खोजी हुनुका साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी दिए


0 Comments